बजेटअघिको मन्त्रिपरिषद् बैठक


काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

संघीय सदनबाट आज आर्थिक वर्ष २०८२/०८३ को बजेट आउँदैछ ।

सदन साँझ ५ बजे बोलाईएको छ । त्यसअघिको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको हो ।