काठमाडौं, १६ जेठ । हङ्कङको भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
आज (शुक्रबार) हङकङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धको विषयमा छलफल भएको जनाईएको छ ।
भेटवार्ताको क्रममा नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षको विषयमा समेत छलफल भएको थियो ।




प्रतिक्रिया