माओवादी केन्द्र संसदीय दलको बैठक जारी


काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा केही भर्खरैदेखि बैठक स्ुरु भएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताए ।

उपमहासचिव शर्माका अनुसार बैठकमा संसदमा प्रस्तुतआगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र समसामयिक राजनीतिक विषयमा छलफलल हुनेछ ।