काठमाडौं, १९ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।
मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो ।




प्रतिक्रिया