राजलवटलाई स्वर्णपदक


काठमाडौं, २० जेठ । कमलबहादुर राजवलवटले सेकेण्ड इण्डो–नेपाल योगासान च्याम्पियनसिप–२०२५ मा स्वर्णपदक हाँसिल गरेका छन् । राजलवटले आफ्नो उमेर समूहमा प्रथम स्थान हाँसिल गरेका हुन् ।

गत जेठ १७ गते (शनिबार) काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितमा राजलवटले आफ्नो उमेर समूहमा प्रथम स्थान प्राप्त गरि स्वर्ण पदक हाँसिल गरेका हुन् । राजलवटले यसअघि पनि योग प्रतियोगितामा पदक हाँसिल गरिरहेका छन् ।