डेढ घण्टा ढिलो सुरू भयो प्रतिनिधिसभा बैठक (लाइभ)


काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । भिजिट भिसा प्रकरणले विपक्षीहरुले सदन अवरोध जारी राखेका छन् ।