मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, २६ जेठ । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । यो नियमित बैठक हो ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको छ ।