झण्डै तीन घण्टा ढिलोगरि प्रतिनिधिसभा बैठक सुरू


काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक झण्डै तीन घण्टा ढिलो सुरु भएको छ ।

आज दिउँसो १ बजेको लागि बोलाईएको बैठक ढिलोगरि भर्खरै सुरु भएको हो ।