काठमाडौँ, २९ जेठ । भिजिट भिसा प्रकरणमा संसद्मा प्रतिनिधित्व गर्ने सबै प्रतिपक्षी दलहरु छानबिन समिति बनाउने कुरामा एकमत भएका छन् ।
रास्वपाका सांसद मनिष झाले जनाएअनुसार हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ।




प्रतिक्रिया