मौद्रिक नीति सार्वजनिक (लाइभ भिडिओ)


काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । अहिले गभर्नर पौडेल मौद्रिक नीति वाचन गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकको आधिकारिक फेशबुक पेज र युट्युब च्यानलमार्फत मौद्रिक नीति प्रत्यक्ष प्रसारण गरिएको छ । यो वाचन सकिएलगत्तै गभर्नर पौडेलले पत्रकार सम्मेलन गर्ने भनिएको छ।