काठमाडौं, ३ साउन । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ । काभ्रे प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् ।
घाइतेहरु अधिकांश काभ्रेपलान्चोक र रामेछापका रहेका छ्न । प्रहरी प्रशासनले जनाएअनुसार घाईतेहरुमा काभ्रेपलान्चोकका १२ जना रहेका छन् भने रामेछापका १० र गोरखाका एक जना घाइते रहेका छन् । अहिले घाइतेहरुको उपचार धुलिखेल अस्पतालमा भैरहेको छ । file photo




प्रतिक्रिया