धादिङ, (नौबिसे) ८ साउन । । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस धादिङका पूर्वसभापति भरतप्रसाद उप्रेतीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ।
नौबिसेमा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले उप्रेतीको पार्टीप्रति समर्पण र योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँप्रति गहिरो सम्मान व्यक्त गर्नु भएको हो।
सभापति देउवाले उप्रेतीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो।





प्रतिक्रिया