काठमाडौं, १४ साउन । रवि लामिछाने नेतृत्वको रास्वपाको संसदीय दलको बैठक जारी छ ।
भैरहवामा जारी बैठकमा आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनको लागि उम्मेद्वार तय गर्ने बुझिएको छ ।
बैठक सुरु हुनुअघि नेता तथा सांसदहरुले कारागारमा रहेका सभापति लामिछानेसँग एक्लाएक्लै र सामूहिक भेटवाताृ गरेका थिए ।




प्रतिक्रिया