रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न जिल्ला अदालत रुपन्देहीद्वारा अस्विकार


काठमाडौं, २६ साउन । रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न अस्विकार गरेको छ ।

लामिछानेले आफूलाई बैंक जमानतमा छाड्न भन्दै निवेदन दिएका थिए ।

सो निवेदनउपर आज भएको न्यायाधीश नारायण सापकोटाको इजलासले थुनामुक्त गर्न अस्विकार गरेको हो ।