पूर्वमन्त्री झाले छाडे लोसपा, राजीनामा स्विकृत


काठमाडौं, २७ साउन । पूर्वमन्त्री अनिल झाले लोसपा छोडेका छन् । पार्टीले उनको राजीनामा स्विकृत गरिसकेको छ ।

पछिल्लो समय झा निष्क्रिय थिए । अध्यक्ष महन्थ ठाकुरसँग पनि उनको भेटवार्ता पातलो बनेको छ । झाले अब के गर्छन् भन्ने हेर्न बाँकी रहेको छ ।