काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् ।
जेन-जी पुस्ताको प्रदर्शनको क्रममा १४ जना प्रदर्शनकारीहरुको निधन भएको परिस्थितिपछि देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका हुन् । अहिले साँझ ५ बजे आफ्नो निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको हो ।
आजको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ ।




प्रतिक्रिया