काठमाडौं, असोज ६ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार सम्पन्न पदाधिकारी बैठकले असोज ९ गतेबाट सुरु हुनेगरी केन्द्रीय समिति बैठक बोलाएको हो ।
हाललाई बैठक बस्ने स्थान र बैठक सुरु हुने समय भने तोएिको छैन् । बैठकमा जेनजी आन्दोलन, पछिल्लो समय उत्पन्न विषम परिस्थिती लगायत विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया