‘दश वाम, एक ठाम’ (फोटोफिचर)


काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वाम घटकहरुको एकता भएको छ । एकतापछि नेपाली कम्युनिष्ट पार्टी नामाकरण गरिएको छ । एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह भने पाँचकुने तारा रहेको छ ।

एकतामा जोडिएका अन्य वाम घटकहरुमा नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (समाजवादी), नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा रहेका छन् ।