काठमाडौं, कार्तिक २१ । आज संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ।
सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे बस्ने बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ। उक्त छलफलमा समितिका सबै सदस्य र सरोकारवालालाई सहभागी हुन आग्रह गरिएको छ ।




प्रतिक्रिया