आज दिउँसो विधायन व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौं, कार्तिक २३ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिउँसो १ बजे संसद सचिवालयको भवनमा बस्ने आजको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।