मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं, २४ कात्तिक । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठक नियमित बैठक हो । यसका एजेण्डाबारेमा केही पनि जानकारी गराइएको छैन ।