काठमाडौं, २१ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीलाई तीब्रता दिएका छन् । विशेष महाधिवेशनको तयारीस्वरुप ३ हजार भन्दा बढी झोला तयार गरिएको छ ।
महाधिवेशन प्रतिनिधिलाई उक्त झोला उपलब्ध गराइने ब्यबस्थापन पक्षका एक सदस्यले रिपोर्टर्स नेपाललाई बताए ।
” विशेष महाधिवेशनको काम तीब्रताको साथ भइरहेको छ । हल बुकिङ, क्याट्रीङ लगायतको तयारी पूरा भइसकेको छ । करिब ३ हजार झोला पनि छापी सक्यौं,” उनले भने ।




प्रतिक्रिया