काठमाडौं, २५ पुष । नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ ।
यो समितिको संयोजकमा नारायणकाजी श्रेष्ठ रहेका छन् । २१ फागुनमा हुने निर्वाचनको लागि नेकपाले यसपटक एक्लै प्रतिष्पर्धा गर्ने भएको छ ।




प्रतिक्रिया