काठमाडौं, १ माघ । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् ।
आज (बिहीबार) ललितपुरको कुपण्डोलमा बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठले चालिसेलाई प्रवक्तामा नियुक्त गरेको हो ।
विशेष महाधिवेशनको अभियान चलाउनेमध्येका एक नेता चालिसे पनि हुन् ।




प्रतिक्रिया