झापा–५ को लागि बालेन जनकपुरमा लिए रविको हातबाट टिकट


काठमाडौं, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले झापा–५ को लागि जनकपुरमा सभापति रवि लामिछानेको हातबाट टिकट लिएका छन् । उनी जनकपुरबाट आज स्थलमार्ग हुँदै झापा जाने तय भएको छ ।

रास्वपाले आज जनकपुरको तिरहुतिया गाछीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेपछि बालेनले झापा–५ को लागि चुनाव लड्नको लागि सभापति लामिछानेको हातबाट टिकट लिएका हुन् । file photo