काठमाडौं, ५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुम पुगेका छन् । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराउनका लागि प्रचण्ड पूर्वी रुकुम पुगेका हुन् ।
प्रचण्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने तयारी गरेका छन् । मनोनयन दर्ताका लागि निर्वाचन आयोगले भोलि (माघ ६ गते) का लागि समय तोकेको छ ।




प्रतिक्रिया