अन्ततः चुनावी प्रतिस्पर्धाबाट ब्याक भईन् रञ्जिता


काठमाडौं, ५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य सदस्य निर्वाचन नलड्ने भएकी छन् । नेकपाले.कैलाली–१ बाट रामलाल डगौरा थारुलाई उम्मेदवार बनाएको छ ।

गत २०७९ को आम निर्वाचनमा रञ्जिताले कैलाली–१ बाट चुनाव जितेकी थिईन् । तत्कालीन समयमा उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रहेकी थिईन् । केही समय अगाडि मात्रै रञ्जिताले नाउपालाई नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत गराएकी हुन् ।