काठमाडौं, ५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुम पश्चिम गोपालल शर्मा ‘अनल’ लाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिम पुगेर अनललाई टिकट दिएका हुन् । रुकुम पश्चिम जनार्दन शर्माको गृहजिल्ला हो ।
नेकपा (माअोवादी केन्द्र) र अन्य दलहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गर्ने बेलामा जनार्दनले प्रचण्डको साथ छोडेका थिए ।




प्रतिक्रिया