काठमाडौं, ८ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
मन्त्रिपरिरषद् बैठकले गर्ने निर्णयबारे भने सार्वजनिक गरिएको छैन । तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया