टी–२० विश्वकपमा नेपाल र वेष्ट इन्डिज खेल्दै, नेपालले गुमायो चौथो विकेट


काठमाडौं, ३ फागुन । टी–२० विश्वकपअन्तर्गत नेपालले अहिले वेस्ट इन्डिजसँग खेलिरहेको छ ।

भारतको मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले ७ ओभरमा चौथो विकेट गुमाएको छ ।

नेपालले जम्मा २५ रन जोडेको छ ।