काठमाडौं । शाही युवा शक्ति, नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ सन्देशको स्वागत गरेको छ ।
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले आज एक वक्तव्य जारी गरेर पूर्वराजा शाहको भिडिओ सन्देशको स्वागत तथा पूर्ण समर्थन गरेका हुन् ।
उनले आम नेपाली जनतालाई देश बचाउन राजासँग हातमालो गरी सडकमा उत्रिनसमेत आह्वान गरेका छन् ।




प्रतिक्रिया