काठमाडौं, १ चैत्र । नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ सांसदहरुको नाम निर्वाचन आयोगमा सिफारिश गरेको छ । नेकपाले समानुपातिकतर्फ ९ जना सांसद पाएको थियो । जसअनुसार उसले आज ५ जना पुरूष र ४ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको हो ।
नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम आयोगमा पठाएको हो ।




प्रतिक्रिया