काठमाडौँ, १९ चैत । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार ९चैत १९० बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।
पारस शाहलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल ल्याइएको हो।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा परीक्षण भइरहेको जनाइएको छ।




प्रतिक्रिया