काठमाडौं, चैत २७ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २२ सयले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया