रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ । बिहान ११ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

संसदीय दलको अनौपचारिक छलफलमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने सूचनामा भनिएको छ ।

काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि रास्वापाले अनुरोध छ ।