काठमाडौं, वैशाख १६ । नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदैछन् । निर्वाचनमा हार व्यहोरेपछि उनी आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जान लागेका हुन्।
थापाको सचिवालयका अनुसार कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुन उनी सर्लाही जान लागेका हुन्। गत फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा गगन थापा सार्लाही ४ बाट प्रतिस्पर्धी थिए । तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश सिंहसँग पराजित भएका थिए ।




प्रतिक्रिया