अनामनगरको भाइरल ७ तले घरमा चल्यो डोजर,हेर्नेहरुको लाग्यो भिड


काठमाडौँ । यतिबेला अनामनगरमा रहेको ७ तले घर भाइरल छ । मापदण्ड विपरीत बनेको दाबीसहित सरकारले डोजर लगााएर भत्काउँदैछ ।

घर भत्काउन डोजरहरू परिचालन गरिएको छ । ठुलो संख्यामा नगर प्रहरी,नेपाल प्रहरी र सशूत्र प्रहरी परिचालन भएको छ भने डोजरले भत्काउन सुरु गरेसँगै हेर्नेहरुको पनि भीड देखिएको छ ।