काठमाडौँं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरेका छन् ।
राष्ट्रपति पौडेलले पुनर्विचारका लागि उक्त अध्यादेश फिर्ता पठाएको जनाइएको छ ।
राष्ट्रपतिले संविधानविद्हरूलाई शीतल निवास बोलाएर संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफलसमेत गरेका थिए।




प्रतिक्रिया