काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको काठमाडौँ र हेटौँडास्थित कार्यालयमा छापा मारेको छ ।
विभागले सोमबार बानियाँको निर्माण कम्पनीसम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो ।

प्रतिक्रिया