काठमाडौं, वैशाख २४ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १८ सयले बढेको हो ।
हिजो २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ १०० रुपैयाँले बढेर ५१५५ कम कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया