काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले सरकारको खोजि गरेका छन् ।
उनले कोशि व्यारेज देखि हरिनगरसम्मको नाकाबाट लागुऔषत्र रातभर बिक्रिवितरण हुन्छ भन्ने सुन्न आएकेले सरकारको ध्यानाकार्षण गरेका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,‘कोशी व्यारेज देखि हरिनगर सम्मको नाका बाट लागु औषध रातभर छिरेर बिक्रीवितरण हुन्छ भन्ने आयो! सरकार कता हो ? छ भने काम गर्नु है! ,’




प्रतिक्रिया