काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।
बुधबार १५ मिनेटका लागि स्थगित भएपछिको दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन् ।
बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए । यद्यपि सुरु भएको दोस्रो बैठक पनि फेरि अवरोध भएको छ ।




प्रतिक्रिया