काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ।
इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा उनीहरुले आज बिहान धर्ना दिएको हो ।
मूल्यवृद्धिको कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसकिने बताउँदै व्यवसायीहरूले ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।




प्रतिक्रिया