प्रतिनिधिसभाको बैठक शुरु


काठमाडौँ । प्रतिनिधिसभा बैठक शुरु भएको छ ।

सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक शुरु भएको हो । आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि–बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।