काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

प्रतिक्रिया