काठमाडौँ । एमालेका सांसद गुरु बरालले सुकुमबासी बस्ती भत्काएर मासिक १५ हजार दिने निर्णय अमानवीय रहेको बताएका छन् ।
एमाले सांसद बरालले प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै बसिरहेको स्थानबाट उठाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने सरकारले अस्थायी बसोबासको लागि भन्दै २५ हजार दिने निर्णय गर्नु अमानवीय रहेको बताएका हुन् ।
उनले ५ जना सदस्य भएको परिवारलाई जेठ, असार र साउन ३ महिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताए ।




प्रतिक्रिया