काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नेपाल बैंक लिमिटेडको सञ्चालकमा नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो ।
योसँगै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा भएको बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया