काठमाडौं, जेठ १४ । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। असिनासहितको वर्षाका कारण बिहिबार बेलुका काठमाडौंका अधिकांश क्षेत्र जलमग्न भएका छन्। काठमाडौंमा पछिल्लो एक घन्टामा भएको भारी वर्षापछि तीनकुने, घट्टेकुलो, जमल, न्यु प्लाजा, माइतीघर, जमल र टेकुलगायतका स्थान गलमग्न भएको छ।
वर्षापछि बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्र तथा खोलाकिनारको बाटो यात्रा गर्दा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशााखाले आग्रह गरेको छ।
रातमा



प्रतिक्रिया