काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए । मन्त्रिपरिषद् बैठकले उक्त बजेट पारित भएको हो । पारित भएसँगै बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आज अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।



प्रतिक्रिया