विपक्षी दलका तीन् सांसदलाई सभामुखले गराए सचेत


काठमाडौँ । जारी प्रतिनिधिसभा बैठकमा एमालेका सांसद ऐनबहादुर महर, श्रम संस्कृतिका ध्रुवराज राई र आरेन राईलार्इं सभामुख डोलप्रसाद अर्यालले सचेत गराएका छन् ।

उनीह्रुलाई मर्यादा कायम नगरेको भन्दै भाषा सुधार्न सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको बताए।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको सभामुखको भनाइ छ ।